कांग्रेस ललितपुर सभापतिमा तीन जना प्रतिस्पर्धामा, मतदान सुरु

ललितपुर । नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए । दिउँसो साढे २ बजेसम्म मतदानकाे समयसीमा ताेकिएकाे छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । मतदान अधिकृत सुरेश घिमिरेका … Continue reading कांग्रेस ललितपुर सभापतिमा तीन जना प्रतिस्पर्धामा, मतदान सुरु